को बन्दैछ मिस चितवन, भोली फाइनल

चितवन । त्यही नारीको कोखबाट जन्मेको पुरुष आफ्नो सन्तानको रुपममा छोरी जन्मदा किन खुशी हुदैनन् ? किन ? यो प्रश्न गर्दागर्दै वीरेन्द्र क्याम्पस जेनेरल वाइलोजी स्तानक दोश्रो वर्षमा अध्यनरत सुमन गुरुङले आफ्नो प्रतिभा देखाउने प्रयास गरिन् । विगत १ महिनादेखि चितवनमा सालीमार मिस चितवन प्रतियोगिताका लागि विभिन्न कार्यक्रमहरु भइरहेको छ । सो प्रतियोगिताकै क्रममा सहभागी … Continue reading को बन्दैछ मिस चितवन, भोली फाइनल